महेन्द्रनगर । पछिल्लो २४ घण्टामा नेपालमा थप ९१५ जना कोरोना संक्रमित भएका छन । देशभर ३ हजार ९१ पीसीआर तथा २ हजार ९११ एन्टिजेन परीक्षण भएकोमा ९१५ जनामा कोरोना संक्रमण देखिएको हो । हाल देशभर ५ हजार ४३३ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
.gif)