महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज राती १० बजे जापान जानेभएका छन । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुनको लागी जापान जान लागेका उनको सचिवालयले जनाएको छ । जापानमा उनको राजनैतीक भेटघाट गर्ने बारेमा भने केहि टुंगो भएको छैन । प्रचण्ड यहि साउन २५ गते जापान बाटन ेपाल फिर्ता हुने जनाइएको छ ।
.gif)