महेन्द्रनगर । पछिल्लो २४ घण्टामा नेपालमा थप ९३४ जनामा कोरोना पुष्टि भएको छ,भने एक जनाको मृत्यु भएको छ । साथै ४७० जना संक्रमण मुक्त भएका छन । देशभर २ हजार ८६२ पीसीआर तथा २ हजार ४८९ एन्टिजेन परीक्षण गरिएकोमा ९३४ जानामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ५ हजार ६८६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन ।
.gif)