महेन्द्रनगर । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार १६५ परीक्षण गरिएकोमा २६३ जनामा कोरोना भाइरस पुष्टि भएको छ,भने २ जनाको मृत्यु भएको छ । त्यसैगरि २४ घण्टामा ५०१ जना कोरोना बाट संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पश्चिम प्रेस