सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

दार्चुलामा भारी हिमपात छाङ्रु र तिंकरमा बासिन्दा खलङगा झरे


पश्चिम प्रेस
बुधबार, पुस १४ २०७८
  • 769
    Shares

  • images
    images
    दार्चुलामा भारी हिमपात छाङ्रु र तिंकरमा बासिन्दा खलङगा झरे

    दार्चुला । दार्चुलाका उच्च हिमालि क्षेत्रमा भारी हिमपात भएको छ ।जिल्लाको ब्यास,नौगाड,अपि हिमाल,न्वालपानी,दल्लेख लगायतका क्षेत्रमा हिमपात भएको हो । हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ ।
    कालापानी नजिकको क्षेत्र वडा नम्बर १ छाङरु र तिंकरमा भारी हिमपात भएको छ । हिउँदमा भारी हिमपात हुने छाङरु र तिंकरका स्थानिय बासिन्दा मंसिर महिनामा नै दार्चुला सदरमुकाम खलंगा झरिसकेका छन । तिंकर गाउँ हिउँदमा मानव विहीन हुने गरेको छ । 


    प्रतिक्रिया दिनुहोस