बिहीबार , कात्तिक ६ गते २०८३ || Oct 22, 2026
  • यो साता चर्चामा :

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 


पश्चिम प्रेस
आइतबार, असोज २ २०७९
  • 558
    Shares

  • images
    images
    धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

    महेन्द्रनगर । धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कैलारी गाउँपालिका ३ का १६ बर्षीय अङ्केश्वर चौधरी रहेका छन । धनगढी उपमहानगरपालिका–७ कालिका चोकमा से६प ९६५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर शनिबार दिउँसो उनी गम्भीर घाइते भएका थिए। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # धनगढी
  • प्रतिक्रिया दिनुहोस