महेन्द्रनगर । आज सृुदुरपश्चिम प्रदेशका केहि स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्णरुपमा बदली हुने सम्भावना रहेको छ । महाशाखाका अनुसार लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ भने सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको जनाइएको छ ।
.gif)