महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित ब्रिक्सटन कलेजले संयुक्त अरब अमीरातको दुबईमा कलेज रिर्डस म्याग्जीनले आयोजना गरेको नेपाल शैक्षिक अवार्डमा उत्कृष्ट बिजनेस स्कुलको अवार्ड प्राप्त गरेको छ । साथै सोहि समारोहमा कलेजका प्रिन्सीपल निशा भट्टलाई महिला शैक्षिक नेतृत्व अवार्ड प्रदान गरिएको हो । त्यसैगरी महेन्द्रनगर स्थित लिटिल बुद्ध ऐकेडमीलाइ यस वर्षको उदीयमान विद्यालयको अवार्ड प्रदान गरिएको छ ।
.gif)