महेन्द्रनगर । नागरिकका गुनासा सुन्न सुदुरपश्चिम सरकारले प्रयोग गर्दै आएको हेलो सिएम अब देखि सामाजिक सन्जाल , एमेल , एसएमएस , वेबसाइट, फेसबुक, ट्विटरमार्फत पनि आफ्ना गुनासा टिपाउन सक्ने भएका छन । हेलो सिएम सेवालाई सबैको पहुँचमा पुर्याउन सबैखाले माध्यमको प्रयोग गरिएको कार्यक्रमका प्रमुख वनराज ओझाले बताउनु भउको छ । जनताका गुनासा सिधै सरकारसँग पुर्याउन तीन वर्षअघि ‘हेलो सीएम’ सञ्चालनमा ल्याइएको थियो ।
.gif)