आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

मेरो जीत निश्चित छ : प्रकाश रावल


पश्चिम प्रेस
सोमबार, कात्तिक १४ २०७९
  • 925
    Shares

  • images
    images
    मेरो जीत निश्चित छ : प्रकाश रावल

    महेन्द्रनगर । कञ्चनपुर क्षेत्र ३ (१) का प्रदेशसभा सदस्य उम्मेदवार प्रकाश रावलले आफ्नो जीत निश्चित भएको बताएका छन । पश्चिम प्रेसको निर्वाचन विशेष संवादमा उनले आफु निर्वाचित भएको पाँच वर्षे कार्यकालमा कञ्चनपुरमा थुप्रै विकास गरेको बताउदै उनले आफ्नो जीत्ने आधार नै आफुले गरेको विकास निमार्णका काम भएको बताएका छन ।  सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्री रहेका रावलले आफ्नो निर्वाचन क्षेत्रमा थुप्रै विद्यालयका भवन,बाटोघाटो र पर्यटकिय स्थलहरुको विकासका लागि बजेट विनियोजन गरेको बताए ।  


  • सम्बन्धित विषय:

  • # प्रकाश रावल
  • प्रतिक्रिया दिनुहोस