आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

कंचनपुर ३ मा रमेश लेखकको सुरुवाती अग्रता


पश्चिम प्रेस
सोमबार, मंसिर ५ २०७९
  • 1.3K
    Shares

  • images
    images
    कंचनपुर ३ मा रमेश लेखकको सुरुवाती अग्रता

    महेन्द्रनगर । कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा मतगणना कार्य सुरु भए सँगै नेपाली कांग्रेसका रमेश लेखकको सुरुवाती अग्रता कायम रहेको छ । २ सय मत गन्दा कांग्रेशका लेखकले १ सय मत सहित पहिलो स्थानमा रहेका छन ।

    त्यसैगरी नेकपा एमालेका निरु पाल ७२ मत सहित दा्स्रो स्थानमा रहेको छन । कंचनपुर २ मा पनि मतगणना सुरु भएको छ । दिउसो ३ बजेदेखि गणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । कृष्णपुर नगरपालिका वडा नं १ बाट मत गन् थालिएको छ। केहि बेरमा क्षेत्र नं १ को  मतगणनाको तयारी समेत भईरहेको छ । 


    प्रतिक्रिया दिनुहोस