बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

बैतडीमा एक शिक्षकले जनप्रतिनिधिमाथि कुटपिट


पश्चिम प्रेस
मंगलबार, फागुन १६ २०७९
  • 642
    Shares

  • images
    images
    बैतडीमा एक शिक्षकले जनप्रतिनिधिमाथि कुटपिट

    बैतडी । जिल्लाको सिगास गाउँपालिका -६ मा रहेको गणेश माविका शिक्षक महेन्द्र साउँदले सोही वडाका वडा सदस्य कृष्ण बहादुर साउँदमाथि कुटपिट गरेका हुन् । शेरा लेकम सिचाईं योजनाको बारेमा विवाद हुँदा शिक्षकले वडा सदस्य माथि कुटपिट गरेका हुन् । 
    वडा सदस्य साउँदको टाउको र औंलामा चोट लागेको र वडा सदस्य साउँदले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएको बताए। यस विषयमा थप बुझ्न शिक्षकलाई फोन गर्दा शिक्षक साउँद को फोन उठेन ।


  • सम्बन्धित विषय:

  • # कुटपिट
  • प्रतिक्रिया दिनुहोस