बैतडी । नेपाली कांग्रेस डिलाशैनी गाउँपालिका सभापतिमाथि कुटपिट भएको छ ।
आईतबार साझ आफ्नै कोठामा खाना पकाइरहेको बेला सभापति जोशीमाथि कुटपिट भएको हो । सभापति जोशीमाथि कुटपीट गरेको आरोप लागेका विरेन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको र कुटपीट भएको खबर आएको र दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय बोलाइएको जिल्ला प्रहरी कार्यालय बैचडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक लोकराज जोशीले बताए।
कुटपीटको कारण भने खुल्न नसकेको प्रवक्ता प्रहरी निरिक्षक जोशीले बताए।
.gif)