बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ


पश्चिम प्रेस
आइतबार, वैशाख ३ २०८०
  • 707
    Shares

  • images
    images
    कञ्चनपुरमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन  । जिल्लाको दोधारा–चाँदनी नगरपालिका–७ टाउके टोलका ४० वर्षीय मुकेश क्षेत्री पक्राउ परेका छन ।

    शनिबार ८० वर्षीया वृद्धा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा डिएसपी प्रकाश डाँगीले जानकारी दिए । उनका अनुसार वृद्धालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


  • सम्बन्धित विषय:

  • # जबरजस्ती करणी
  • प्रतिक्रिया दिनुहोस