महेन्द्रनगर । प्रहरीले कञ्चनपुरको पुर्नवासस्थीत डोकेबजारबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले नेपाल भारत सीमा नजिक बस्ने धनगढी उप–महानगरपालिका –१ कटानका कुबेर सिंह पार्कीलाई लागुऔषध सहित पनयन्त्रणमा लिएको हो । शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट निट्राभेट – १० लेखिएको ६० थान ट्याबलेट,PROXYWEL SPAS लेखिएको २८ थान क्यापसुल बरामद गरेको हो ।
.gif)