सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा भाडामा बस्नेले घरबेटीलाई बेहोस बनाएर लुटे


पश्चिम प्रेस
शनिबार, माघ २२ २०७८
  • 1.4K
    Shares

  • images
    images
    कञ्चनपुरमा भाडामा बस्नेले घरबेटीलाई बेहोस बनाएर लुटे

    महेन्द्रनगर । कञ्चनपुरकोे भीमदत्त नगरपालिका–३ स्थीत सन्तोश पाण्डेको परिवारका सबै सदस्यलाई बेहोस बनाएर घरमा लुटपाट गरिएको छ । उनको घरमा भाडामा बस्दै आएका २ जना भारतीय नागरिले शुक्रबार राती मिठाइ मा नसालु पर्दाथ हालेर बेहोस बनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
    उनीहरुले श्रीमतीको जन्मदिन परेको भन्दै नसालु मिठाइ र केक खुवाएर बेहोस बनाएको प्रहरीको भनाई छ । चोरीमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बेहोस भएका पाण्ड परिवारको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।  


    प्रतिक्रिया दिनुहोस