बिहीबार , कात्तिक ६ गते २०८३ || Oct 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा खैरो हेरोइन र नगदसहित २ जना पक्राउ


पश्चिम प्रेस
बिहीबार , वैशाख २८ २०८०
  • 763
    Shares

  • images
    images
    कञ्चनपुरमा खैरो हेरोइन र नगदसहित २ जना पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका—१८ सालघारी क्षेत्रबाट बिहीबार ३ ग्राम खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । उनीहरुबाट ३२ हजार नेपाली रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीका अनुसार सालघारी बस्ने कमलेश गिरी र पंकच चन्दबाट खैरो हेरोइन, मोबाइल र पटाका बरामद भएको हो । 


  • सम्बन्धित विषय:

  • # पक्राउ
  • प्रतिक्रिया दिनुहोस