बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

सर्पको टोकाइबाट अस्ताइन् कञ्चपुरकी हेमा 


पश्चिम प्रेस
मंगलबार, जेठ १६ २०८०
  • 5.7K
    Shares

  • images
    images
    सर्पको टोकाइबाट अस्ताइन् कञ्चपुरकी हेमा 

    महेन्द्रनगर ।  सर्पको टोकाइबाट कञ्चनपुरकी एक किशोरीको मृत्यु भएको छ।

    जिल्लाको पुनर्वास नगरपालिका भीमबस्तीकी १४ वर्षीया हेमा जोशीको सर्पको टोकाइबाट मृत्यु भएको हो। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। तर उपचारको क्रममा उनको आज मृत्यु भएको प्रहरीले जनाएको छ।

     


  • सम्बन्धित विषय:

  • # सर्पको टोकाइ
  • प्रतिक्रिया दिनुहोस