महेन्द्रनगर । वर्षाले तरकारीमा क्षति पु¥याएपछि कञ्चनपुरमा तरकारीको मूल्य बढेकोे छ । दुई साताको अवधिमा तरकारीको मूल्य दोब्बरले बढेको छ । काउली र टमाटरकै सिजनमा मुल्य बढेको हो । अहिले काउलीको मूल्य प्रतिकिलो १ सय, टमाटरको ८०, प्याजको ४० रुपैयाँ पुगेको छ । हरियो खुर्सानीको १ सय, भेडे खुर्सानी १२० र आलुको मूल्य प्रतिकिलो ४० रुपैंया पुगेको छ ।
.gif)