बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा बेवारिसे अवस्थामा भन्सार छलीका सामान बरामद


पश्चिम प्रेस
शुक्रबार, साउन १९ २०८०
  • 651
    Shares

  • images
    images
    कञ्चनपुरमा बेवारिसे अवस्थामा भन्सार छलीका सामान बरामद

    महेन्द्रनगर । कञ्चनपुरमा बेवारिसे अवस्थामा भन्सार छलीका सामान बरामद गरिएको छ । 

    जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्कबाट बिहीबार दिउसो भन्सार छली गरी ल्याएका कोट पाइन्टको कपडा, भेष्ट, मोटरसाइकल १ थान गरी अन्दाजी ३ लाख ७६ हजार मूल्य बराबरको सामान बेवारिसे अवस्थामा फेला पारी कञ्चनपुर प्रहरी टोलीले बरामद गरेको हो ।

    बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # भन्सार छलीका सामान बरामद
  • प्रतिक्रिया दिनुहोस