मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा बेवारिसे अवस्थामा भन्सार छलीका सामान बरामद


पश्चिम प्रेस
मंगलबार, साउन २३ २०८०
  • 584
    Shares

  • images
    images
    कञ्चनपुरमा बेवारिसे अवस्थामा भन्सार छलीका सामान बरामद

    महेन्द्रनगर । कञ्चनपुरमा बेवारिसे अवस्थामा भन्सार छलीका सामान बरामद गरीएको छ । 


    जिल्लाको बेलौरी नगरपालिका-२ बन्दताल नजिकबाट सोमबार साँझतिर अबैध रुपमा भन्सार छली गरि ल्याएका सलाई,अण्डा,सेतो प्लाष्टिक लगायतका अन्दाजी ९,२०० मूल्य बराबरको सामानहरु प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरेको हो ।  


  • सम्बन्धित विषय:

  • # भन्सार छलीका सामान बरामद
  • प्रतिक्रिया दिनुहोस