मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

डडेल्धुरामा मृत भेटिएकी अमृताको हत्या आरोपमा एक जना पक्राउ


पश्चिम प्रेस
बुधबार, साउन ३१ २०८०
  • 1.0K
    Shares

  • images
    images
    डडेल्धुरामा मृत भेटिएकी अमृताको हत्या आरोपमा एक जना पक्राउ

    डडेल्धुरा । बुधवार मृत अवस्थामा फेला परेकी डडेल्धुराको परशुरामकी अमृता राउटेको हत्या आरोपमा राउटे समुदायकै एक जना पक्राउ परेका छन् ।

    परशुराम नगरपालिका–१२ आमपानिकी १४ वर्षीया बालिका अमृता बुधवार मृत अवस्थामा फेला परेकी थिइन् । मङ्गलवार दिउँसो अन्य साथीहरूसँगै माछा मार्न खोलामा गएकी अमृता अबेर सम्म घर नआउँदा खोजी कार्य गरिएको थियो । उनीसँगै माछा मार्न गएका अन्य समयमै घर फर्किएका थिए तर एक जना बालक मृतक अमृतासँगै खोलामै थिए ।

    नियन्त्रणमा लिएका व्यक्ति पनि नाबालक भएकाले उनको परिचय भने गोप्य राखिएको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # पक्राउ
  • प्रतिक्रिया दिनुहोस