मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

वर्षापछि सेती प्रादेशिक अस्पताल जलमग्न


पश्चिम प्रेस
सोमबार, असोज ८ २०८०
  • 1.0K
    Shares

  • images
    images
    वर्षापछि सेती प्रादेशिक अस्पताल जलमग्न

    कैलाली । कैलालीको सेती प्रादेशिक अस्पताल जलमग्न बनेको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण सेती प्रादेशिक अस्पताल जलमग्न बनेको हो ।

    अस्पतालका वार्डहरुमा वर्षाको पानी पसेपछि बिरामीहरुलाई सास्ती भएको छ । त्यस्तै सडक निर्माणको कार्य भइरहेको मुख्य सडकमा पानी निकास नहुँदा हिलाम्य हुनुका साथै जलमग्न भएका छन् । जसका कारण आवातजावातमा समस्या भएको छ ।



  • सम्बन्धित विषय:

  • # जलमग्न
  • प्रतिक्रिया दिनुहोस