आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

अब धनगढीबाट जनकपुरधाम र पोखरा हवाइ सेवा


पश्चिम प्रेस
मंगलबार, फागुन ३ २०७८
  • 3.0K
    Shares

  • images
    images
    अब धनगढीबाट जनकपुरधाम र पोखरा हवाइ सेवा

    महेन्द्रनगर । बुद्ध एयरले अब धनगढीबाट जनकपुरधाम र र पोखरा सिधा उडान भर्ने भएको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै आगामी मार्च १ देखि  नियमित उडान भर्ने जनाएको छ  । 
    कम्पनीका अनुसार जनकपुरबाट सोमबार, बिहिबार र शनिवार पोखरा उडान हुनेछ भने धनगढीबाट आईतबार, बुधबार र शुक्रबारको उडान हुनेछ ।  


    प्रतिक्रिया दिनुहोस