बिहीबार , कात्तिक ६ गते २०८३ || Oct 22, 2026
  • यो साता चर्चामा :

दार्चुलामा घाँस काट्ने क्रममा ढुङ्गा लागेर ५० वर्षीय महिलाको मृत्यु


पश्चिम प्रेस
सोमबार, असोज २९ २०८०
  • 739
    Shares

  • images
    images
    दार्चुलामा घाँस काट्ने क्रममा ढुङ्गा लागेर  ५० वर्षीय महिलाको मृत्यु

    दार्चुला । दार्चुलामा घाँस काट्ने क्रममा ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको दुहुँ गाउँपालिका-१ बाच्पाली बस्ने दिलिप सिंह महरको ५० वर्षीय श्रीमती जयमती महरको मृत्यु भएको हो ।

    घर देखि अन्दाजी ५०० मिटर टाढा रातापोड भन्ने स्थानमा आइतबार दिउँसो घाँस काट्ने क्रममा माथि भिरबाट ढुङ्गा खस्दा टाउकोमा गम्भीर चोट लागी घाइते भएकी थिइन् । घाइते भएकी महरलाई जिल्ला अस्पताल दार्चुला लगिएको र उपचारकै क्रममा अस्पताल मै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

    यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।


  • सम्बन्धित विषय:

  • # महिलाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस