आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

धनगढी–पाटन उडान पुनः सुरु


पश्चिम प्रेस
बिहीबार , फागुन ५ २०७८
  • 1.1K
    Shares

  • images
    images
    धनगढी–पाटन उडान पुनः सुरु

    महेन्द्रनगर । गत पुस १६ गतेबाट बन्द भएको धनगढी–पाटन उडान पुनः सुरु हुने भएको छ । समिट एयरले भोलि फागुन ६ गतेबाट नियमित रुपमा उडान गर्ने भएको हो । धनगढीबाट पाटनका लागि बिहान १० बजे र पाटनबाट धनगढीका लागि १०ः३० बजे उडान भइरहेको थियो ।


    प्रतिक्रिया दिनुहोस