सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

बाजुराबाट छुटेको जिप अछाममा दुर्घटना, १३ जना घाइते


पश्चिम प्रेस
मंगलबार, पुस ३ २०८०
  • 433
    Shares

  • images
    images
    बाजुराबाट छुटेको जिप अछाममा दुर्घटना, १३ जना घाइते

    अछाम । अछाममा जिप दुर्घटना भएको छ। जिल्लाको मंगलसेन नगरपालिका–७ सिन्जाडाँडामा भे १ च २५७६ नम्बरको जिप मंगलबार दुर्घटना भएको हो।

    १४ जना सवार उक्त जिप दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेहरुलाई जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

     प्रहरीका अनुसार बाजुराबाट सुर्खेततर्फ गइरहेको जिप उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको हो।


  • सम्बन्धित विषय:

  • # मोटरसाइकल दुर्घटना
  • प्रतिक्रिया दिनुहोस