आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा किशोरीमाथी सामूहिक करणी, एक जना पक्राउ 


पश्चिम प्रेस
शुक्रबार, पुस १३ २०८०
  • 1.4K
    Shares

  • images
    images
    कञ्चनपुरमा किशोरीमाथी सामूहिक करणी, एक जना पक्राउ 

    महेन्द्रनगर । कञ्चनपुरमा एक किशोरीमाथि सामुहिक जबरजस्ती करणी गर्ने एक जनालाई पक्राउ गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका १७ वर्षिया किशोरीमाथि २ जनाले करणी गरेको आरोप छ । 

    जबरजस्ती करणीको आरोपमा भीमदत्त नगरपालिका १७ का २७ वर्षीय प्रेम प्रकाश जोशी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले बताएका छन् ।

    पिडित किशोरीको जाहेरीका आधारमा जोशीलाई पक्राउ गरिएको उनले बताए । उनले पौष १० गते बालिकालाई घर नजिकै बोलाइ २ जनाले जबरजस्ती करणी गरेको पिडित किशोरीले जाहेरीमा बताएकी छिन् ।  ।


  • सम्बन्धित विषय:

  • # सामूहिक करणी
  • प्रतिक्रिया दिनुहोस