मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

पैदल मार्गमा राखिएका सामान भीमदत्तले गर्यो जफत


पश्चिम प्रेस
सोमबार, पुस २३ २०८०
  • 703
    Shares

  • images
    images
    पैदल मार्गमा राखिएका सामान भीमदत्तले गर्यो  जफत

    महेन्द्रनगर । महेन्द्रनगर बजारमा पैदल मार्गमा राखिएका सामान भीमदत्त नगरपालिकाले जफत गरेको छ । सोमबार नगर प्रहरीले पैदल मार्गमा राखिएका व्यापारीका सामानहरु जफत गरेको हो । यसअघि नगरपालिकाले पैदमार्ग खाली गराउन पटक पटक सुचना जारी गरे पनि यहाँका घरधनी र व्यवसायिहरुले अटेर गरेका थिए । नगरप्रहरीले विभिन्न समयमा पैदलमार्ग खाली गराउन आग्रह गरेपछि अटेरीगरेपछि सामेबार पैदलमार्गमा राखिएका सामान जफत गरिएको नगरपालिकाले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # भीमदत्त नगरपालिका
  • प्रतिक्रिया दिनुहोस