महाशिवरात्रीको पूर्व सन्ध्यामा पशुपति क्षेत्र रोमाञ्चक बनेको छ । साधुसन्तले आफ्नो स्थान कब्जा जमाइसकेका छन । भक्तजनको आकर्षणका लागि पशुपतिका भित्तामा शिव–पार्वतीलगायतका भगवानको चित्र बनाइएको छ । पशुपात क्षेत्रको रोमाञ्चक दृश्यमा सेल्फी खिच्ने र टिकटक बनाउनेहरुको उत्तिकै भीड छ ।
.gif)