आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

डोटीमा मन्दिरबाट घण्ट चोरी


पश्चिम प्रेस
शुक्रबार, फागुन २० २०७८
  • 551
    Shares

  • images
    images
    डोटीमा मन्दिरबाट घण्ट चोरी

    डोटी । दिपायल सिलगढी नगरपालिका–३ स्थीत बासुधारामा रहेको दुर्गा भगवती मन्दिरमा चढाइएको घण्ट चोरी भएको छ । 
    दिपायल सिलगढी नगरपालिका–१ तिखा गाउँका स्थानीयवासी दत्तुसिंह खड्काले विसं २०५० सालमा चढाएको २८ वर्ष पुरानो घण्ट चोरी भएको हो । उक्त घण्ट ४५ किलो रहेको प्रहरीले जनाएको छ । खोजीका लागि प्रहरी टोली परिचालन गरेको जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस