महेन्द्रनगर । पछिल्लो समय नेपाली समाजका विभिन्न तप्कामा महिलाको सहभागिता बढ्दो छ । हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको संवैधानिक प्रत्याभूति छ । परिणामस्वरूप संसदमा प्रतिनिधित्वको हिसाबले नेपाल विश्वमै अग्रपंक्तिमा पर्छ । महिला अधिकार र प्रतिनिधित्वको सवालमा नेपालले ठूलो छलाङ मारेको छ । सुदूरपश्चिमको विभिन्न क्षेत्रमा नेतृत्वदायी भुमिका रहेका नारीहरुको जीवनको उतारचढावको बारेमा हामीले बुझ्ने प्रयास गरेका छौ ।
भिडियोमा हेर्नुहोस
.gif)