आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

सुप विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत पन्तको निधन


पश्चिम प्रेस
शनिबार, फागुन २८ २०७८
  • 2.9K
    Shares

  • images
    images
    सुप विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत पन्तको निधन

    महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गोविन्द बल्लभ पन्तको निधन भएको छ । मस्तिष्क रक्तस्राव भएर दुई महिनादेखि भेन्टिलेटरमा उपचार गराइराखेका पन्तको ५३ वर्षको उमेरमा उपचारको क्रममा धनगढी स्थीत निसर्ग अस्पतालमा निधन भएको हो ।


    प्रतिक्रिया दिनुहोस