अछाम । अछाममा नदीमा बगेर एक युवक बेपत्ता भएका छन । शनिबार बुढीगंगा नदीमा भैसीलाई तार्ने क्रममा युवक बेपत्ता भएका हुन । मेल्लेख गाउँपालिका ५ काटेका ३२ वर्षीय लालबहादुर बोहरा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता बोहराको ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा खोजीकार्य भइरहेको छ ।
.gif)