बिहीबार , कात्तिक ६ गते २०८३ || Oct 22, 2026
  • यो साता चर्चामा :

पत्रकार अवस्थी सम्मानीत


पश्चिम प्रेस
शुक्रबार, वैशाख १ २०८०
  • 479
    Shares

  • images
    images
    पत्रकार अवस्थी सम्मानीत

    महेन्द्रनगर । पत्रकार वलदेव अवस्थी सम्मानीत हुनुभएको छ । कञ्चन दिशानिर्देश साप्ताहिका सम्पादक रहनु भएका अवस्थी पश्चिम प्रेसको पहिलो स्थापना दिवसका अवसरमा सम्मानीत हुनु भएको हो । मोफसलको पत्रकारिता श्रीबृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याएकाले पश्चिम प्रेसले सम्मान गरेको हो ।


    प्रतिक्रिया दिनुहोस