महेन्द्रनगर । कञ्चनपुरमा पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ। पुनर्वास नगरपालिका–१० विकासबस्तीकी २८ वर्षीया तारा बिष्टको घर नजिकैको लमैया नाला तर्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको छ ।
.gif)