आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

अभिनेता पल शाह पक्राउ


पश्चिम प्रेस
आइतबार, फागुन १५ २०७८
  • 2.5K
    Shares

  • images
    images
    अभिनेता पल शाह पक्राउ

    महेन्द्रनगर ।  अभिनेता पल शाह पक्राउ परेका छन । जबर्जस्ती करणीको आरोप लागेका पल शाहले आज सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै आफै प्रहरीसाुम उपस्थीत हुने बताएपछि उनी आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन ।  नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा शाह विरुद्ध किटानी जाहेरी दिएकी छन । 


  • सम्बन्धित विषय:

  • # पल शाह
  • प्रतिक्रिया दिनुहोस